गोरखामा पहिलो पटक सर्पको रेस्कू (भिडीयो)

जनचासो समाचारदाता :- गोरखामा पहिलो पटक गोरखा नगरपालिका वडा नम्बर ६ बस्ने सुरज खानले सर्पको रेस्कू गरेका छन् । खानले हिजो (मंगलबार) राती हस्पिटल चोक नजिकैको एक घरबाट करेत सर्पको रेस्कू गरेका हुन् ।

उनले यस अघि पनि बिभिन्न प्रजातीका ५० भन्दा बढि सर्पको उद्धार गरिसकेका बताउँछन् ।

भिडीयो हेर्न यो लिंक थिच्नुहोस्  :-

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT