पोखरा । उत्तरी गोरखाको धार्चे गाउँपालिका १ यारुबगरका एक जना व्यापारी गएरातिदेखि सम्पर्कविहीन रहेका छन् । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार घार्चेका व्यापारी धनकमल गुरुङ राति १० बजे सम्पर्कविहीन भएका