रोट्रयाक क्लप अफ गोरखाको नयाँ कार्यसमिती छनौट, अध्यक्षमा कँडेल

रोट्रयाक क्लप अफ गोरखाको बर्ष २०२०/०२१ को अध्यक्षमा फिलिप कँडेल छनौट भएका छन् । बुधबार क्लवका निवर्तमान अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा भएको अनलाईन बैठकबाट कँडेललाई अध्यक्षमा छनौट गरिएको हो ।

कँडेलको अध्यक्षतामा छनौट गरिएको नयाँ कार्यसमितीको उपाध्यक्षमा समिर श्रेष्ठ, शिवहरी तिमिल्सीना, कोषध्यक्षमा निरन्जन कट्टेल, संयुक्त कोषाध्यक्षमा सन्तोष बस्नेत, सचिवमा सुस्मिता लौडारी, सह-सचिवमा सन्जोक तिमिल्सीना, मिटिङ ब्यबस्थापकमा ज्वोती श्रेष्ठ छनौट छनौट भएका छन् ।
यस्तै क्ल्व डाइरेक्टरमा पुुष्पा थापा, इन्टरन्यासनल डाइरेक्टरमा सरिना श्रेष्ठ, कम्युनिटी डाइरेक्टरमा सोम श्रेष्ठ, प्रोफेसनल डाइरेक्टर राहुुल बर्ज्रचार्य, मेम्बर कोडिनेटरमा मोनिका कुुँबर छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT