राप्रपाको ३२७ जना सदस्यीय केन्द्रिय समिती गठन, गोरखाबाट तीन जना छनौट (नामसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधान अनुसार तीन सय २७ जना सदस्यीय केन्द्रिय समिती गठन गरेको छ । बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरेको नयाँ केन्द्रिय समितीमा गोरखाबाट तीन जना चयन भएका छन् ।
गोरखाबाट चयन हुुने हिक्मतजंग भण्डारी, महेश्वर रोका, महिन श्रेष्ठ हुन् । राप्रपामा १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति र ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
त्यस्तै विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरिय सल्लाहकार समिति गठन गरिएको छ ।