गोरखामा फेरी थपिए चारजना कोरोना संक्रमित

गोरखामा कोरोना भाइरस संक्रमित बढ्दै गएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्।

जसमध्य गोरखाका चार जना रहेका छन् । उनीहरु कहाँका हुन् भन्ने बारे खोजी भइरहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2026 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT